अष्ट्रेलियन पीआर रहेको भन्दै नलगाड हाइड्रोका सिईओ शाही विरुद्ध अख्तियारमा उजुरी
जलसरोकार
काठमाडौं– नलगाड हाइड्रो पावर कम्पनीमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका प्रकाशबहादुर शाही विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगमा उजुरी परेको छ । शाहीसँग अष्ट्रेलियन पीआर रहेको भन्दै आयोगमा उजुरी परेको हो । वैशाख ३१ गते सिईओमा सिफारिस भएका शाही विरुद्ध वैकल्पिक उम्मेद्वारमा सिफारिस भएका देवेन्द्र केसीले आयोगमा उजुरी दिएका हुन् ।
शाहीसँग अष्ट्रेलियाको पीआर रहेको विदेशी पीआर प्राप्त व्यक्ति सार्वजनिक पदमा बस्न नमिल्ने भन्दै केसी उजुरी दिएको जनाएका छन् । यस्तै शाहीसँग सो पदका लागि आवश्यक योग्यतासमेत नरहेको दर्ता गरिएको उजुरीमा उल्लेख छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना