सीईडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनश सेयर दिने
जलसरोकार
काठमाडौं – सीईडीबी हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि बोनस सेयर प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । साथै बोनस सेयरका लागि कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।
सो प्रस्ताव पारित गर्नका लागि वैशाख ३१ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकहरुको निर्वाचन पनि गर्न भएको छ ।
साधारणसभाका लागि वैशाख १९ गते सेयरधनी दर्ता पुस्तिका बन्द रहने कम्पनीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । वैशाख १८ गतेसम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना