बुटवल पावर कम्पनीले घोषणा गर्यो ५ प्रतिशत लाभांश
जलसरोकार
काठमाडौं,: बुटवल पावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
बुटवल पावर सञ्चालक समितिको ३ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०÷८१ को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
त्यसैगरी कम्पनीको ३२औं वार्षिक साधारणसभा २८ पुसमा हुने जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना