बुद्धभूमि हाइड्रोपावरले पायो हकप्रद सेयर निष्कासनको स्वीकृति
जलसरोकार
काठमाडौं– बुद्धभूमि हाइड्रोपावरले पायो हकप्रद सेयर निष्कासनको स्वीकृति, शतप्रतिशत जारी गर्ने भएको छ । कम्पनीले प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति पाएको हो।
कम्पनीले गत वैशाख २० मा विद्युत नियम आयोग समक्ष हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि कागजात पेस गरेको थियो।
हकप्रद सेयरको निष्कासनको प्रस्ताव साधारण सभामा पेस गर्न आयोगले सोमबार सहमति प्रदान गरेको हो। कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति मागेकोमा आयोगले १स्१ हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेस गर्न आयोगले अनुमति दिएको छ।
बुद्धभूमि हाइड्रोपावर कम्पनी ४.९९३ मेगावाट क्षमताको तल्लो तादी खोला जलविद्युत आयोजनाको प्रवर्धक हो। कम्पनीको हाल चुक्ता पुँजी ४० करोड रुपैयाँ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना