हकप्रद सेयर निष्कासनकोे तयारीमा बुद्धभूमि हाइड्रोपावर
जलसरोकार
काठमाडौं –बुद्धभूमि हाइड्रो पावर हकप्रद सेयर निस्कासनको लागि विद्युत नियमन आयोगसँग अनुमति मागेको छ । बुद्धभूमि हाइड्रोले नियमन आयोगसँग हकप्रद सेयर निस्कासनको लागि आवश्यक कागजात पेश गरेको हो । हाल ४० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । बुद्धभूमिले पाँच मेगावाट क्षमताको तल्लो तादीखोला आयोजना निर्माण गरेको छ । कम्पनीको गत पुस २० गते बसेको वार्षिक साधारणले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना