युनाइटेड इदी मर्दीको बोनस सेयर नेप्सेमा सूचीकृत
जलसरोकार
काठमाडौँ – युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले दिएको ५.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो ।
अब कम्पनीको थप २ लाख ३१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । कम्पनीले ५.५ प्रतिशत बोनस सेयर र ०.२८९ प्रतिशत नगद गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण गरेको थियो । बोनस पछी कम्पनीको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ पुगेको छ । उक्त कम्पनीको हिजो प्रतिकित्ता ३५९.५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना