माउन्टेन इनर्जी र नेशनल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
जलसरोकार
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माउन्टेन इनर्जी र नेशनल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये, माउन्टेन इनर्जीको २९ लाख ५२ हजार ४०.५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यसले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
यता, नेसनल लघुवित्तको ८ लाख १३ हजार १५४.६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना