भुजुङ्ग हाइड्रोपावरले बोलायो साधारण सभा, के–के छन् नयाँ प्रस्ताव
जलसरोकार
काठमाडौं – भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पूँजी बृद्धि गर्ने निर्णय गरेको छ । कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्दै पूँजी बृद्धि गर्ने निर्णय गरेको हो ।
पूँजी बृद्धि सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार २ गते विशेष साधारण सभा बोलाएको छ ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय टोखा, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । कर्जा सूविधा लिने सम्बन्धमा समेत सभाले आवश्यक निर्णय गर्नेछ । जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उल्लेखित प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?