आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको मर्मत सम्भारका लागि प्राधिकरणको टेन्डर
जलसरोकार
काठमाडौं,: नेपाल विद्युत् प्राधिकरणले एकसाथ आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना मर्मत सम्भारका लागि टेन्डर आह्वान गरेको छ ।
प्राधिकरणले माथिल्लो त्रिशूली थ्री ए हाइड्रो, कुलेखानी प्रथम हाइड्रो, कुलेखानी द्वितीय, कुलेखानी तेस्रो मर्मतका लागि टेन्डर आह्वान गरेको हो ।
प्राधिकरणका अनुसार गण्डक हाइड्रो, सुनकोशी हाइड्रो, इलाम (पुवाखोला) हाइड्रो र सुनसरी चतरा हाइड्रोमा समेत निर्माणका लागि टेन्डर निकालिएको छ ।
गत मनसुनमा आएको बाढी र पहिरोका कारण प्राधिकरणले निर्माण तथा व्यवस्थापन गरेका यी आयोजनामा क्षति पुगेकोे थियो । प्राधिकरणका अनुसार यसै साताबाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मर्मत गरी आंशिक सञ्चालनमा ल्याइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स