६.४ म्याग्निच्यूडको भूकम्प
जलसरोकार
काडमाडौं : एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
तिब्बतको खिज्याङ (सिगात्सेदेखि २८ किलोमिटर) आज बिहान ६ बजेर १० मिनेटको गएको भूकम्पको महसुस नेपाल र भारतमा समेत परेको छ । भूकम्प ६.४ म्याग्निच्यूडको रहेको र १० किलोमिटर भूगर्भबाट उत्पन्न भएको नेपालका प्राविधिकहरुले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।
सूर्याेदयअघि आएको उक्त भूकम्पका कारण काठमाडौंमा मानिसहरु घरबाट बाहिर निक्लेका थिए ।
अमेरिकी भौगर्भिक समाज (यूएसजीएस) ले उक्त भूकम्प ७.१ म्याग्निच्यूड रहेको जनाएको छ । उक्त क्षेत्रमा तरलता उत्पन्न हुन सक्ने क्षेत्र नजिकै बसोबास गर्ने मानिसको संख्या कम रहेको, तर अतिसंवेदनशील क्षेत्रमा तरलता क्षति वा मृत्यु अझै सम्भव रहेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स