युनाइटेड मोदी हाइड्रोपावरको सेयरधनीलाई ७प्रतिशत बोनस सेयर र नगद लाभांश घोषणा
जलसरोकार
काठमाडौँ : युनाइटेड मोदी हाइड्रोपावरले आफ्नो सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । यसका साथै सोमा लाग्ने कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश दिने निर्णय पनि भएको छ ।
नगद लाभांश वितरण गर्न नियामक निकाय विद्युत् नियमन आयोग बाट स्वीकृति प्राप्त गर्नुपर्नेछ । स्वीकृति पाएपछि कम्पनीले साधारणसभा बोलाएर लाभांश वितरणको प्रक्रिया अघि बढाउनेछ ।
हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब रु ६१३ मा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता