सुन–चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ७६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै मंगलबारको बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीबाट क्षति पुगेका जलविद्युत्काे वास्तविक अवस्था तत्काल सार्वजनिक गर्न नेप्सेलाई सेबोनकाे निर्देशन
-
टिमुरेमा नदी तथा बाढी निगरानीका लागि रियल–टाइम सीसी क्यामेरा जडान
-
देशभर वर्षाको सम्भावना, पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुने
-
त्रिशूली-३ ए, रसुवागढीसहित जलविद्युत् आयोजनामा फसेकाको उद्धारमा आयोजनाकै संरचना उपयोग गर्न भट्टराईको सुझाव
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई