लोडसेडिङ गर्न कांग्रेसले दुईजना जनजातिका छोरालाई प्रताडित गर्यो : डा.सिंह
जलसरोकार
काठमाडौं: स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले लोडसेडिङ गर्नका लागि कांग्रेसले दुईजना जनजातिका छोरालाई प्रताडित गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका सांसद सिंहले यस्तो आरोप लगाएका हुन् । लोडसेडिङ गर्नका लागि नै कांग्रेसले कुलमान घिसिङ र कान्छाराम तामाङलाई कांग्रेसले बलि दियो,’ उनले भने,
मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको थियो भने घिसिङलाई हटाउन नहुने पक्षमा रहेका ऊर्जाराज्यमन्त्री कान्छारामा तामाङलाई कांग्रेसकै सिफारिसमा प्रधानमन्त्रीले बर्खास्त ग¥यो उनले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना