राष्ट्रपति पौडेलबाट राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी
जलसरोकार
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिन र लोकतन्त्रको संरक्षणसहित शान्ति–सुव्यवस्था कायम गर्न निरन्तर प्रयास भइरहेको बताएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले आन्दोलनरत नागरिकका माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधान खोजिँदै गरेको जानकारी गराए ।
साथै, मुलुकमा शान्ति र सुव्यवस्था कायम राख्ने कार्यमा संयमता अपनाई सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना