टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशनको अनुमति
जलसरोकार
काठमाडौं: नेपाल धितोपत्र बोर्ड ले शुक्रबार टक्सार पिखुवा खोला हाइड्रोपावरलाई साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न स्वीकृति पाएको हो ।
कुल १ अर्ब २० करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले सर्वसाधारणका लागि ३५.२६ प्रतिशत शेयर सार्वजनिक निष्काशन गर्न लागेको जनाएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता