पिपुल्स हाइड्रोपावरले २ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने
जलसरोकार
काठमाडौं– पिपुल्स हाइड्रोपावर २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले वार्षिक साधारणसभाको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा प्रयोजनका लागि चैत १५ गतेका लागि बुक क्लोज तोकेको हो।
कम्पनीले चैत ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभामा चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पेस गर्दैछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्