माई बेनीले पायो विश्वविख्यात ‘गोल्ड स्टान्डर्ड सर्टिफिकेशन’
जलसरोकार
काठमाण्डाै : सामलिङ पावर कम्पनीले निर्माण गरेको ९.५१ क्षमताको माई बेनी जलविद्युत आयोजनाले विश्वविख्यात ‘गोल्ड स्टान्डर्ड सर्टिफिकेशन’ प्राप्त गरेको छ । हाइड्रोपावर सस्टेनेबिलिटी एलाइन्सले माई बेनीलाई जलविद्युत आयोजनालाई सो गोल्ड स्ट्यान्डर्ड सर्टिफिकेशन दिएको हो ।
आयोजना निर्माणको चरणका साथै आयोजना सञ्चालनमा आएपश्चात वातावरण तथा सामाजिक क्षेत्रमा पहिचान गरिएका प्रभाव न्यूनीकरण सम्बन्धी कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम भएको भन्दै सो सर्टिफिकेशन प्राप्त गरेको कम्पनीले जनाएको छ ।
हाइड्रोपावर सस्टेनेबिलिटी एलाइन्सले आयोजनाको स्थलगत निरिक्षण पश्चात सो सर्टिफिकेशन दिएको थियो । सामलिङ पावर कम्पनी नवीकरणीय ऊर्जाको क्षेत्रमा स्थापित ऊर्जा डेभलपर्स सम्बद्ध सस्था समेत हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलेखानीमा पानीको सतह बढ्न नदिन विद्युत् उत्पादन बढाइयाे
-
रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र
-
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
-
पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध