दिउँसो १ बजेसम्म देशभर ४४ लाखभन्दा बढी मत खस्यो
जलसरोकार
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो १ बजेसम्म देशभर ४४ लाखभन्दा बढी मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी रहेको छ । दिउँसो १ बजेसम्म ४४ लाख ५५ हजार ७९० मत खसेको आयोगले जनाएको छ ।
हालसम्म सबैभन्दा बढी मत खस्ने क्षेत्रका रूपमा काठमाडौं उपत्यका रहेको छ, जहाँ करिब ३६ प्रतिशत मतदान भएको जनाइएको छ ।
देशभरका मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना