राजनीतिक भेटघाटका लागि कुलमान घिसिङ मधेशमा
जलसरोकार
जनकपुरधाम: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रतिनिधिसभा निर्वाचनलाई लक्षित राजनीतिक भेटघाटका लागि मधेश आएका छन् ।
बुधबार जनकपुरधाम पुगेका अध्यक्ष घिसिङले आज बिहान जानकी मन्दिरमा पूजा–अर्चना गरेका छन् । त्यसपछि जनकपुरको जनकचोकमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।
घिसिङको सचिवालयका अनुसार मधेशका विभिन्न जिल्लामा पुगेर स्थानीय राजनीतिक कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट र आन्तरिक छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना