कुलमान घिसिङ बर्खास्तविरुद्ध सर्वसाधरणको शान्तिपूर्ण प्रदर्शन (भिडिओ)
जलसरोकार
काठमाडौं : नेपाल विदुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले जबर्जस्ती बखास्त गरेको विरोधमा विभिन्न हिमाली भेगका जनताहरु मनाङ मुस्ताङ रोल्पा, डोल्पा लगायत जिल्लावासीहरु आज काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
उनीहरुले कुलमानको फोटोसहित पुनर्बहालीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आजको जुलुसमा चार, पाँच हजारभन्दा बढी ज्येष्ठ नागरिक, युवालगायतका सहभागिता थियो ।
https://youtu.be/ER8r0haTLOk?si=DlCyLDYGmFvudc4U
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा
-
चिलिमे उद्धारमा नयाँ संकेत : पानीमा ट्रान्सफर्मरको तेल, पावरहाउस नजिक पुगेको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा सबै भवनको खोजी सकियो, अब पावरहाउस क्षेत्रमा उत्खनन
-
चिलिमे सुरुङमा ठूलो ढुंगा हटाउन चुनौती, पानी पस्न थालेपछि निकासको काम सुरु
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली