झापा–५ मा रोचक प्रतिस्पर्धा, साढे १० बजेसम्म २५ प्रतिशत मतदान
जलसरोकार
काठमाडाै :। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सबैभन्दा रोचक प्रतिस्पर्धा रहेको झापा क्षेत्र नम्बर ५ मा बिहान साढे १० बजेसम्म करिब २५ प्रतिशत मतदान भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।
यस क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र बालेन्द्र शाहबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।
झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना