'हिमालयन हाइड्रो एक्स्पो' भाेलिदेखि, यस्तो छ कार्यक्रमको कार्यतालिका
जलसरोकार
काठमाडौं– चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो’ भोलिदेखि सुरु भृकुटी मण्डपमा सुरु हुँदैछ । एक्स्पोको सुरुवात अघि बिहान विद्युतीय सवारी र्याली हुने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।
बिहान ६ः३० बजे ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी र्यालीको उद्घाटन गर्नेछन् । ११ बजेदेखि प्राविधिक सत्रहरु सुरु हुनेछ । यस्तै १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ को उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक इप्पानले जानकारी दिएको छ । एक्स्पोको अन्तिम दिन ऊर्जा मन्त्री बस्नेत र अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा प्राविधिक सत्र सहित समापन हुनेछ ।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी