सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १०० रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ८१५ रुपैयाँ पुगेको छ। मंगलबार भने चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार एकै दिनमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
सेबोनले ल्याएकाे नयाँ आईपीओ मापदण्डमा इप्पानको कडा आपत्ति, जलविद्युत्लाई एउटै डालोमा नराख आग्रह
-
तनहुँमा ४० किलोमिटर प्रसारण लाइन निर्माण अघि बढ्यो, प्रभावितलाई रु दश करोड ३३ लाख मुआब्जा
-
देशभर बदली, कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आईपीओमा जानुअघि जलविद्युत् कम्पनीले सेबोनलाई कति परीक्षा दिनुपर्ने?
-
लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा, सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने