सुनको मूल्य घट्यो, चाँदी स्थिर
जलसरोकार
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा गिरावट आए पनि चाँदीको मूल्य भने स्थिर रहेको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
-
सुनको मूल्य घट्यो, चाँदी स्थिर
-
त्रिशूली-३ ए उद्धारमा चिलिमेका पूर्व सीईओ भट्टराईको सुझाव : ९० मिटर चेनिजबाट क्याभिटी छेडेर अक्सिजन पुर्याउन सकिन्छ
-
रसुवागढी जलविद्युत् आयोजनामा सम्पर्कविहीन ९३ जनाको उद्धारका लागि टोली परिचालन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १० करोड जुटाउने इप्पानको लक्ष्य, हालसम्म ८ करोड १९ लाख संकलन
-
बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा