सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ पुग्यो
जलसरोकार
काठमाडौं : बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेर ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धि तथा स्थानीय बजारमा माग बढेसँगै सुनचाँदीको मूल्य उकालो लागेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला