सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ हजार १०० र चाँदीको मूल्य रु २० ले बढेको हो ।
आइतबार सुन प्रतितोला रु ३ लाख ५ हजार २०० मा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला रु ३ लाख ३ हजार १०० मा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु २० ले बढेर रु ४ हजार ७९५ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला रु ४ हजार ७७५ मा कारोबार भएको थियो ।
पछिल्ला दिनमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
वीरगन्ज भन्सारले एक महिनामा उठायो रु २३ अर्ब ४६ करोड राजस्व
-
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द