उच्च मूल्य रेकर्डपछि घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं : हालै उच्च मूल्य रेकर्ड बनाएको सुन र चाँदीको भाउ घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता