माथिल्लो त्रिशूली-१ को सुरुङबाट विदेशी नागरिकको जीवित उद्धार
जलसरोकार
काठमाडौं : माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेनाले शनिबार ती विदेशी नागरिकलाई सुरुङभित्रबाट सकुशल उद्धार गरिएको जानकारी दिएको हो।
यसअघि शुक्रबार पनि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको थियो। सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनलाई सकुशल बाहिर निकालिएको थियो।
विपत्तिपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनासहित विभिन्न उद्धार टोली परिचालन भइरहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मीपूजामा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी
-
जलविज्ञान र हिमाली जोखिमसम्बन्धी विज्ञ कार्यशाला : प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउने निष्कर्ष
-
सरकारको एक साता : ठूला जलविद्युत् आयोजनामा अर्बौँ लगानी अघि बढ्यो
-
सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार; जलविद्युत् कम्पनीमा पनि उल्लेख्य सक्रियता
-
मिड सोलु हाइड्रोपावरको नाफा ३७ प्रतिशतले बढ्यो
-
नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी कार्यदिशा र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा