एफसी चितवनका अध्यक्ष सचिन रास्वपाको समानुपातिक सूचीमा
जलसरोकार
चितवन : फुटबल चितवन क्लव (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल राष्ट्रिय सभा समानुपातिक सूचीमा परेका छन् ।
युवा समाजसेवी सचिन ढकाल खेलकूद, पर्यटन र हस्पिटालिटी व्यवसायमा सक्रिय छन्। उनी बालेन साहको कोटाबाट परेका हुन् र खस–आर्यको २ नम्बर सूचीमा समावेश छन् ।
सचिन ढकाल हस्पिटालिटी क्षेत्रमा पनि क्रियाशील छन् र उनको व्यवस्थापनमा इला कम्फर्ट होटलहरू सञ्चालनमा रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना