विद्युत् चुहावट १२.७३ प्रतिशत मात्रै
जलसरोकार
काठमाडौं : आठ वर्ष अघिसम्म प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत चुहावट भइरहेकोमा हाल १२.७३ प्रतिशत मात्र चुहावट रहेको छ ।
चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणलीको चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झारिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणले यस अवधिमा प्रतिवर्ष करिव १२ अर्व रुपैयाँ थप आम्दानी गरेको जानकारी दिए ।
विगतमा एसियाली विकास बैंक तथा विश्व बैक जस्ता बहुपक्षीय दातृ निकायहरुले नेपाल सरकारमार्फत प्राधिकरणलाई ऋण दिनु पर्दा उनीहरुले भनेबमोजिमको चुहावट घटाउनुपथ्र्याे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली थ्री ‘बी’ मा इँटा र कंक्रिटका भग्नावशेष भेटिए, भवनको अवस्थाबारे अझै निष्कर्ष छैन
-
चिलिमे सुरुङमा ९० मिटर अघि बढ्यो उद्धार टोली, पावरहाउसको सुरक्षित क्षेत्रमा ६ जना जीवित हुन सक्ने आशा
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा
-
म्याग्दी नदी बेसिनको विद्युत् केन्द्रीय प्रणालीमा जोड्न डाडाखेतमा सबस्टेसन तयार
-
भोटेकोशी बाढी : पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन
-
सुन तोलामा ३५ सय र चाँदी सय रुपैयाँले बढ्यो