विद्युत् क्षेत्र सही दिशामा गइरहेको छ : अनुप उपाध्याय
जलसरोकार
काठमाडौं– पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायले नेपालको ऊर्जा क्षेत्र सही दिशामा गइरहेको बताएका छन् । जलसरोकारको आइतबारको शृङ्खलामा बोल्दै उपाध्यायले नेपालको ऊर्जा क्षेत्र जुन गतिमा अगाडि बढ्नुपर्ने हो सो नभएपनि हाल यसले लिएको दिशा सही रहेको बताएका हुन् । हेरौ उपाध्यायसँगको कुराकानी पूर्ण अंशः
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना