विकासको मुख्य बाधक वनमन्त्रालय
जलसरोकार
विकासको बाधक मुख्य वन मन्त्रालय
नेपालको विकासको मुख्य अड्चन वन मन्त्रालय रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताएका छन् । जलसरोकारको सोमबारको अंकमा बोल्दै डाँगीले ठूला देशहरुले गरेको कार्वन उत्सर्जनको क्षति नेपाल जस्ता देशले भोग्नुपरेका कारण पनि हाल वन मन्त्रालयले रुख कटानमा निकै बाधा खडा गरेको जनाए । हेरौं डाँगीसँग गरिएको कुराकानीको भिडियोः
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना