चितवनका केही क्षेत्रमा आज देखि दैनिक ६ घण्टा लोडसेडिङ
जलसरोकार
चितवन : अत्यधिक गर्मी, सिँचाइ प्रयोजनका लागि विद्युत् मागमा अचानक भएको वृद्धिका कारण आज (आइतबार) देखि चितवनका केही क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले सार्वजनिक गरेको तालिकाअनुसार नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडर क्षेत्रका उपभोक्तालाई प्रभावित पार्नेगरी दिनमा दुईपटक गरी लोडसेडिङ गरिएको हो ।
वितरण केन्द्रका अनुसार भरतपुर १३२÷३३ केभी सबस्टेशनबाट आपूर्ति हुने ३३ केभी डग कन्डक्टरमा अधिकतम ३०० एम्पिएरसम्म मात्र विद्युत् प्रवाह गर्न सकिने क्षमताभन्दा बढी ४५० एम्पिएर पुगेपछि तत्कालीन रूपमा लोडसेडिङको विकल्प अपनाइएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स