लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी
जलसरोकार
काठमाडौं : लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी भएको छ ।
लाजिम्पाटस्थित सडक छेउको बिजुलीको पोलमा बुधबार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा केहीबेर सवारी आवगमन समेत अवरुद्ध भएको थियो ।
अहिले भने आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
पोलका तारहरू सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट कुनै ठूलो क्षति भने भएको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी
-
भोटेकोशी बाढीपीडितलाई विद्युत्मा राहत, भदौदेखि न्यूनतम बिल नलिइने
-
तीन दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार करेक्सन, कारोबार ५ अर्बमा झर्यो