हेवाखोला साना जलविद्युत आयोजनाबाट पुन: विद्युत उत्पादन शुरु


काठमाडौं – बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको ४.५ मेगवाट क्षमताको हेवाखोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन कार्य शुरु भएको छ । असार २ गते आएको बाढीका कारण उक्त आयोजनामा ठुला क्षति पुगेको थियो । कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै क्षति पुगेको आयोजनाको पुनः निर्माण कार्य सम्पन्न भई विद्युतीय उपकरणहरूको आवश्यक परिक्षण समेत सम्पन्न गरी असार २१ गतेदेखि विद्युत उत्पादन सुरु गरिएको जानकारी दिएको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
पहिलो आवधिक योजना (२०१३–२०१८) मा विद्युत् : देशको जडित क्षमता २० मेगावाट पुर्याउने लक्ष्य
-
बागमती नदीको पुनर्जीवन — बागमती भनेको के हो?
-
बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
-
खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली
-
सरकारी कर्मचारीहरुलाई पेन्सन बन्द, साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली
-
मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने : ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’