ऊर्जा मन्त्रालयमा लिङ्देनका ती ४० दिन
जलसरोकार
काठमाडौं–ऊर्जा मन्त्रीका रुपमा ४० दिन ऊर्जा मन्त्रालयमा काम गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अनुभव कस्तो रह्यो ? काम गर्न कति सहज असहज थियो ? किन ४० दिनमै मन्त्रालय छोड्नुपर्यो ? यी र यस्ता प्रश्न सहित इनर्जी नेपाल मिडिया हाउसको साप्ताहिक प्रस्तुती कार्यक्रम जलसरोकारको हिजो सोमबार प्रसारण भएको अंकको पुरा भिडियो हेर्नुहोस् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न