वन मन्त्रालय एकदम पुरातनवादी सोचको मन्त्रालय हो
जलसरोकार
पेशाले इन्जिनियर र जलविद्युत् प्रवर्द्धक मिथुन पौडेल स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) कार्य समितिमा छन् । मुलुकको आर्थिक विकासको सम्भावना रहेको जलविद्युत् क्षेत्रमा अनेकानेक चुनौती र समस्या छन् । कतिपय मानवीय नियन्त्रणभित्रका छन् भने कतिपय बाहिरका । सांसदले नबुझीकन बनाउने कानुनहरु मानवीय नियन्त्रण अन्तर्गत पर्छन् । भोलि सांसदहरुले कुरो बुझे, पढ्न थाले भने त्यस्ता असान्दर्भिक, अव्यावहारिक कानुन सच्चिन सक्छन् । तर विश्व नै जलवायु परिवर्तनको चपेटमा परेको छ, त्योचाहिं तत्काल मानव नियन्त्रणभित्र पर्दैन । यसका लागि पृथ्वीका सबै मानव लागिपर्नुपर्छ अनि मात्र मानव नियन्त्रणमा आउँछ । तर अहिलेको सन्दर्भमा विश्वलाई नै गाँज्न लागेको मौसम परिवर्तनमा हाम्रो अवस्था के हुने, त्यसलाई कसरी अनुकूलन गर्ने लगायतका विषयमा जलसरोकारले इनिजनियर पौडेलसँग कुराकानी गरेको थियो । हेरौं सोमबार जलसरोकारमा प्रसारण भएको उक्त कुराकानीको भिडिओ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
-
केही स्थानमा भारी वर्षाको सम्भावना