लक्ष्मी पूजाको साँझ विद्युत्को उच्चतम खपत १६५० मेगावाट
जलसरोकार
काठमाडौँ : यस वर्षको तिहारअन्तर्गत लक्ष्मी पूजाको साँझ देशभर विद्युत् खपत १६५० मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार २०८२ कात्तिक ३ गते (शनिबार) साँझ ६:५० बजेको समयमा यो उच्चतम माग (पीक डिमान्ड) दर्ज भएको हो।
प्राधिकरणका अनुसार उक्त समयमा आन्तरिक खपत १,६५० मेगावाट र भारत निर्यात १,०१५ मेगावाट भएको थियो ।
तिहारको समयमा घर तथा व्यवसायिक क्षेत्रमा उज्यालो बढ्ने भएकाले हरेक वर्ष यस अवधिमा विद्युत् खपत उच्च हुने गर्दछ। यो वर्षको लक्ष्मी पूजाको दिन विगतका वर्षहरूभन्दा बढी माग देखिएको प्राधिकरणले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै