आज देशभर मौसम सामान्य, कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना
जलसरोकार
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
महाशाखाले दिएको जानकारीअनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
हाल देशभर सामान्य मौसम रहेको र हावापानी अनुकूल अवस्थामा रहेको पनि विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग