दूधकाेसीमा बाढी, सतर्क रहन खुम्बु पासाङ गाउँपालिकाको आग्रह
जलसरोकार
खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं ५ थामे नजिकै ठुलो बाढी आईरहेकोले दुधकोशी किनारामा रहने वासिन्दाहरुलाई सचेत र सजग रहने गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाले केही समयअघि आफ्नाे वेभसाइटमा बाढी आएकाे भिडियाे पाेस्ट् गर्दै नदी किनारका वासिन्दलाई सजग रहन भनेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको पहिलो कारोबार दिन नेप्से १८ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८३ करोड
-
ब्रेक थ्रु नभएसम्म जलविद्युत आयोजनाका सुरुङमा खोजी र उद्धारको काम जारी राखिरहन्छौँ : नेपाली सेना
-
रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप बढ्यो
-
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
राष्ट्र बैंकले बजारबाट ३५ अर्ब निक्षेप खिच्दै
-
पहिरोले ३२ पाेल ढालेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध