आगामी २४ घण्टामा देशभर मौसम सामान्य, पहाडी क्षेत्रमा आंशिक बदली रहने
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टाको मौसम पूर्वानुमानअनुसार देशका अधिकांश भू-भागमा मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार बिहान ८ बजे सार्वजनिक गरिएको विवरणअनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने बताइएको छ।
आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य सबै स्थानहरूमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै