आज मौसम देशभर मुख्यतया सफा
जलसरोकार
काठमाडौं : आज दिउँसो र राति देशभरका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बाज दिउँसो र राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आज दिउँसो आंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ ।
त्यसैगरी मधेस प्रदेशमा दिउँसो र राति मौसम मुख्यतया सफा रहने विभागले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ ।
त्यसैगरी बागमती प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्रमा आज मौसम दिउँसो र राति मुख्यायत सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आज राति मौसम आंशिक बदली रहने सम्भावना रहेको विभागले जनाएको छ ।
यथन लुम्बिनी, कर्णाली र सुदूर पशिचम प्रदेशका हिमाली, तराई र पहाडी क्षेत्रमा आज दिउँसो र राति मौसम मुख्यातया सफा रहने विभागको अनुमान छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता