आज देशभर मौसम मुख्यतया सफा रहने
जलसरोकार
काठमाडौं : हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका थोरै स्थानहरुमा हुस्सु लागेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसमसम्बन्धी बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
आज दिउँसो र राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्र तथा मधेस प्रदेशमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता