आज दिउँसाे मौसम मुख्यतया सफा राति भने आंशिक बदली
जलसरोकार
काठमाडौं : आज दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशीका हिमाली र पहाडी क्षेत्रमा राति भने आंशिक बदली रहने र तराईका क्षेत्रमा मुख्यतया सफा रहनेछ ।
यता मधेशमा भने आज दिउँसो र राति मुख्यतया सफा रहने विभागको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा छ ।
बागमतीमा भने दिउँसो र राति मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
गण्डकी प्रदेशका हिमाली पहाडी र तराई क्षेत्रमा दिउँसो आंशिक बदली हुने र राति मुख्यतया सफा रहने बुलेटिनमा छ ।
लुम्बिनी, कर्णाली र सुदूर पश्चिममा आज दिउँसो आंशिक बदली हुने र राति भने मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता