कोशीका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । महाशाखाका अनुसार पुष ०८ गते मंगलबार बिहान ८ बजेदेखि लागू हुने पूर्वानुमानअनुसार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज दिउँसो र राति दुवै समयमा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने र अन्य प्रदेशमा मौसम खुला रहने महाशाखाले जनाएको छ । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको बताइएको छ ।
मौसम मुख्यतया सफा रहने भएकाले दैनिक जनजीवन, यातायात र हवाई सेवामा खासै अवरोध नआउने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता