मौसम अपडेट: कोशीसहितका प्रदेशमा दिउँसो र राति आंशिक बदली, देशभर उल्लेखनीय प्रणाली प्रभावहीन
जलसरोकार
काठमाडौं : आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रबाहेक देशका अन्य भागमा मौसम मुख्यतः सफा रहनेछ।
आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली हुने अनुमान छ। अन्य प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
मौसम विश्लेषण अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले समग्र मौसम स्थिर रहने महाशाखाको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै