देशभर आज आंशिक बदलीसँगै अधिकांश स्थानमा मौसम सफा रहने
जलसरोकार
काठमाडौं: आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार आज देशका अधिकांश भू-भागमा मौसम मुख्यतः सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा दिउँसो आंशिक बदली रहने बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रह्नेछ भने अन्य प्रदेशमा मौसम सामान्यतया सफा हुँदै जानेछ।
मौसम विश्लेषण (Meteorological Analysis) अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। परिणामस्वरूप आज २४ घण्टाभर मौसम स्थिर रहने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै