काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषित सहरहरुको सूचीमा
जलसरोकार
काठमाडौं: काठमाडौं आज विश्वका सबैभन्दा बढी वायु प्रदूषित सहरहरुको सूचीमा तेस्रो स्थानमा परेको छ।आज काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) १९७ पुगेको छ
आज सबैभन्दा धेरै भियतनामको हानोई सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । हानोइको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २४५ पुगेको छ । दोस्रो नम्बरमा भारतको दिल्ली सहर छ । यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २०३ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता