तराई–मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन
जलसरोकार
काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा विशेष गरी बारा र पर्सा जिल्लामा देखिएको खानेपानी समस्याको तत्काल समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन टिम (एसएमटी) बैठकमा मन्त्री यादवले मातहतका निकायलाई तात्काल सक्रिय हुन निर्देशन दिएका हुन् ।
मन्त्री यादवले भने, “तराई–मधेसका आठ जिल्लामा हाम्रो टिम र जनशक्ति परिचालित गर्नुपर्छ, यसबाट त्यहाँको खानेपानी समस्या समाधान गर्न सकिन्छ ।“
उनले जलवायु परिवर्तनका कारण झन् जटिल बन्दै गएको पानी संकट समाधानका लागि अन्तरराष्ट्रिय संघ–संस्था, दातृ निकाय तथा छिमेकी मुलुकसँग पनि आवश्यक सहयोगका लागि पत्राचार गर्न निर्देशन दिए ,।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स