तराई रमधेसमा कुहिरो, पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने
जलसरोकार
काठमाडौँ : आज बिहान ८ः०० बजे जारी गरिएको मौसम पूर्वानुमानअनुसार आगामी २४ घण्टामा देशका विभिन्न भू–भागमा फरक–फरक मौसम अवस्था रहनेछ ।
आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लागिरहने सम्भावना रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
त्यसैगरी, आज राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
मौसमविद्हरूका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो
-
एमएसएमईको पुनरुत्थानका लागि बिमा, कर्जा र नीतिगत सुधार आवश्यक : पूर्वअर्थमन्त्री खनाल